Nepali Patro

Contains adsIn-app purchases
4.2
69.6K reviews
10M+
Downloads
Content rating
Everyone
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image
Screenshot image

About this app

Nepali Patro/ Nepali Calendar - Wherever you are, stay connected with Nepali dates, events and festivals.

Apps available for Android, IOS, MAC, Windows, Firefox, Chrome
More info: http://nepalipatro.com.np/app

मुख्य विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने
- विजेडहरू:
- 1x1 - विक्रम संवतमा महिना, गते र नेपालको समय देखाउने
- 1x4 - विक्रम संवतमा मिति, दिन, नेपालको समय, तिथि र पर्व
- 2x4 - 1x4 जस्तै साथै आउने पर्वहरूको दिन गन्ती र मिति
- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)
- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)
- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)
- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)
- Sticky notification with date in Nepali shown on Status bar
- Lolipop उपकरणहरूमा लक स्क्रिनमा सूचना (Lock screen Notification)
- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने
- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग) - News from Nepal
- समाचार विजेट:
   - 1x1 - नयाँ समाचार फिड को नम्बर प्रदर्शन
   - 2x4 - नवीनतम समाचार फिड, स्क्रोल गर्नमिल्ने सुचि


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया अाफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.
Updated on
21 Aug 2025

Data safety

Safety starts with understanding how developers collect and share your data. Data privacy and security practices may vary based on your use, region and age. The developer provided this information and may update it over time.
This app may share these data types with third parties
App activity
No data collected
Learn more about how developers declare collection
Data is encrypted in transit
You can request that data be deleted

Ratings and reviews

4.1
68.3K reviews
Asmit Kapoor
21 October 2025
It's good, but I need to repeatedly open the app or notification to turn on the date in my notification bar.
Did you find this helpful?
Megha Baraily
7 June 2025
I have been using this app for many years now.nit was very good and easy for me to use that app. Nothing seems to have problems until a few months now. It's frequently crashing on my device and making it hard to run smoothly .plus, the sticky notifications don't show on a regular basis . I get notifications to keep this app on a deep sleep in my device, which seems to be a problem all of a sudden ???
91 people found this review helpful
Did you find this helpful?
Genius Systems
10 June 2025
Good morning. We sincerely apologize for the inconvenience caused. Please contact us at 9823506636 (WhatsApp/Viber) for a detailed discussion regarding the issue so that we can work to solve it.
Swoorup Tamang
24 August 2025
I think the best calendar among all the calendars is the Nepali calendar. It would be even better if you could play games on it. 🙏🙏
102 people found this review helpful
Did you find this helpful?
Genius Systems
25 August 2025
Thank you so much for the lovely feedback! We’re glad you like Nepali Patro. If you have more suggestions, message us anytime at 9823506636 (WhatsApp/Viber).

What's new

Bug fixes and enhancements